Shivapuri Rural Municipality , Nuwakot is opening Vacancy for Health Assistant / ANM Jobs on contract basis
Basic Job Information
No. of Vacancy/s: | [ 1 ] |
Employment Type: | Contract |
Apply Before(Deadline): | Jan. 2, 2021 |
विज्ञापन नं.: ५-०७७/७८
पद : हेल्थ असिष्टेन्ट
समूह/क्षेत्र : हे.ई.
तह: सहायक पाँचौ
आवश्यक संख्या: १ (एक)
दरखास्त दस्तुर: रु.७००/-
Official Notice for Vacancy for Health Assistant / ANM Jobs

Applying Procedure for Vacancy for Health Assistant / ANM Jobs
१. योग्यता: १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको हुनुपने । महिलाको हकमा १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको । क) हेल्थ असिष्टेन्ट पदको लागि :- लोक सेवा आयोगले लिने हेल्थ असिष्टेन्ट पदको न्यूनतम योग्यता वा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्राविधिक प्रमाणपत्र तह वा सामान्य चिकित्सा उतिर्ण गरेको ।
२. आवश्यक कागजातहरु : दरखास्त फारम साथ नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाण पत्र नेपाल बाहिरको प्रमाण पत्र भए नेपालको मान्यता प्राप्त विश्वविद्यालयबाट equivalence प्रमाणपत्र कार्य अनुभव भए अनुभवको प्रमाणपत्र, दस्तुर बुझाएको सक्कतलै भौचर, पेश गरिने सबै सबै प्रतिलिपिको पछाडि उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गर्ने ।
३. पारिश्रमिक सेवा सुविधा : नेपाल सरकारको प्रचलित नियमानुसार ।
४. सेवा करार अवधि : कार्यालयले निर्धारण गरे बमोजिम हुनेछ ।
५. छनौटको किसिम : पछि तोकिने छ।
६. दरखास्त फारम ढाँचा: लोकसेवा आयोगले तोकेको ढाँचा।
७. सम्पर्क मितिः पछि तोकिने छ। थप जानकारीको लागि मोवाइल नम्बर ९८४१५०२१९६ [email protected] website : https://shivapurimun.gov.np
Explore from Popular Topic as per your interest
bachelor jobs bph jobs health health for all health guidelines new health jobs healthjobs healthjobs in nepal health jobs vacancy health public health update ingo jobs jobs after passing bachelor jobs for bph jobs in nepal jobs in ngo ngo jobs ngo jobs vacancy ngo jobs vacancy for bph ngo job vacancy 2021 nurse jobs nurse jobs 2021 nurse vacancy nursing insurance nursing job nursing jobs nursing jobs 2021 nursing jobs in nepal nursing law nursing officer Nursing Vacancy Public health Public health concern public health important days Public health in Nepal publichealthjobs publichealth jobs public health updated Staff Nurse Staff Nurse and HA Vacancy | Nepal Army 2021 staff nurse vacancy staff nurse vacancy in ngo 2021 nepal staff nurse vacancy kathmandu who guidelines WHO official

Hey there, I am Nirdesh Baral, founder of Nepal Health Magazine. I am a Tech geek by passion , Public health practitioner by profession and an Ailurophile by heart and a patriot by birth