Home COVID-19 UPDATESero-Epidemiology of COVID-19 in Kathmandu Valley | NHRC

Sero-Epidemiology of COVID-19 in Kathmandu Valley | NHRC

by Nirdesh Baral
1.2K views

Sero- Epidemiology of COVID-19 in Kathmandu done by NHRC has been officially press released. Seroprevalence is the number of persons in a population who test positive for a specific disease based on serology specimens; often presented as a percent of the total specimens tested or as a proportion per 100,000 persons tested. Very crucial findings are surfaced out in this press release. Some important highlights are that 76.2% of the total PCR positive cases developed antibody against COVID-19. Furthermore, people with loss of smell sensation developed 10.3 times more antibody who don’t have loss. Also people having COVID-19 fever developed 6.8 times more antibody than without fever.

Methodology

यस अनुसन्धानमा कोभिड-१९को एन्टीबडीको व्यापकता (Sero- Prevalance) पत्ता लगाउन कोरोनाभाइरस (SARS-COV-2) बिरुद्धको एन्टिबडी अत्याधुनिक CLIA based Antibody Test मार्फत जांच गरिएको थियो | उक्त सेरोलोजी टेस्टको प्रमाणीकरण टिचिंग अस्पताल, बायोकेमिस्ट्री बिभागमा गरिएको थियो ।

यो अनुसन्धानको पहिलो चरणको अध्ययनको लागि दुई चरण क्लस्टर स्तरीकृत नमूना (Two Stage Cluster Stratified Sampling) बिधिबाट काठमाडौँ उपत्यकाका २० अस्पतालबाट कूल ८०० स्वास्थ्यकर्मीलाई छानिएको थियो | यी अस्पतालहरु मध्येमा अन्नपुर्ण न्युरो इन्स्टिच्युट, बीर अस्पताल, नेपाल आँखा अस्पताल, प्रसुती गृह, ह्याम्स अस्पताल, निजामती कर्मचारी अस्पताल, भिनस अस्पताल, नेपाल मेडीसिटि अस्पताल, अल्का अस्पताल, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल, किस्ट मेडिकल कलेज शिक्षण अस्पताल, नेपाल क्यान्सर अस्पताल, स्टार अस्पताल, टिचिंग अस्पताल, ग्राण्डी अन्तराष्ट्रिय अस्पताल, कान्ति बाल अस्पताल, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल, ओम अस्पताल, नेपाल सशस्त्र प्रहरी बल अस्पताल र मोडेल किर्तिपुर अस्पताल

Findings

अस्पतालका सबै कर्मचारी (क्लिनिकल तथा नन्‌-क्लिनिकल) को यादृच्छिक Randomized Control Trial सूची निकाली सो मध्ये फोन कलद्वारा भेटिएको पहिलो ४० कर्मचारीलाई अध्ययनमा समावेश हुन आग्रह गरियो | यसरी पहिलो चरणको स्याम्लिग पश्चात डिसेम्बर ३ देखि २५सम्म सबै २० अस्पताल पुगी सहभागीहरूको मन्जुरी लिएर रगतको नमुना तथा विवरण लिईएको थियो । उक्त रगतको नमुनालाई टिचिंग अस्पताल, बायोकेमिस्ट्री ल्याब मार्फत परिक्षण गरियो |

प्राप्त तथ्यांकको बिश्लेषण अनुसार यस अध्ययनमा ३६४ नर्स, १८४ डाक्टर, २२१ प्रसाशनिक कर्मचारी, ७६ ल्याब/फर्मा र १७३ अन्य अस्पताल कर्मचारी रहेको पाइयो । अध्ययनको नतिजा अनुसार अध्ययनमा सहभागी व्यक्ति अधिकांश महिला (६५४) रहेका थिए भने उमेर अनुसार १८- २९ उमेर वर्गका ४६४ र ३०-४९ उमेर वर्गका ४४४, ५०-५९ उमेरका ८.२ र ६० माथि ०.९६ रहेका थिए | अध्ययनमा सहभागी व्यक्तिहरूको शैचिक योग्यता प्रायः को स्नातक तह वा सो भन्दा माथि रहेको पाइयो (६१४) |

अनुसन्धान अनुरुप काठमाडौँ उपत्यकाको कोभिड-१९को एन्टीबडीको संयोजित व्यापकता (Adjusted Prevalance ) औसत 45.३% रहेको पाइयो । यसको अर्थ मंगसिरको पहिलो दुइ हस्तासम्ममा 45. ३९ स्वास्थ्यकर्मीहरूलाई कोभिड-१९ को संक्रमण भईसकेको थियो भन्ने बुझिन्छ | अस्पतालहरूको व्यापकता भने ३२.२% देखि ५७.२४ सम्म रहेको पाइयो |

अनुसन्धान अनुसार सुँच्ने शक्ति हराएको व्यक्तिमा सुँच्ने शक्ति नहराएको व्यक्तिमा भन्दा कोभिड- १९बिरुद्धको एन्टीबडी देखिने सम्भावना १०.३ गुणा धेरै भएको पाइयो | ज्वरो आएको व्यक्तिमा ज्वरो नआएको व्यक्ति भन्दा कोभिड-१९बिरुद्धको एन्टीबडी देखिने सम्भावना ६.८ गुणा धेरै भएको पाइयो |

यस अनुसन्धान अनुसार पिसीआर टेस्ट पोजीटिभ भएका ७६.२ व्यक्तिहरूमा मात्रै कोभिड-१९, विरुद्धका एन्टीबडी बिकसित भएको पाइयो | त्यस्तै, पिसिआर नेगेटिभ भएका २५.३% र पिसिआर नगरेको ३७.४३ व्यक्तिहरूमा कोभिड-१९को एन्टीबडी देखियो ।

यस अनुसन्धानको अर्को चरणमा यिनै सहभागीहरूमा थप अध्ययन गरिनेछ | Access More at NHRC

bachelor jobs bph jobs health health for all health guidelines new health jobs healthjobs healthjobs in nepal health jobs vacancy health public health update ingo jobs jobs after passing bachelor jobs for bph jobs in nepal jobs in ngo new health guidelines ngo jobs ngo jobs vacancy ngo jobs vacancy for bph ngo job vacancy 2021 nurse jobs nurse jobs 2021 nurse vacancy nursing insurance nursing job nursing jobs nursing jobs 2021 nursing jobs in nepal nursing law nursing officer Nursing Vacancy Public health Public health concern public health important days Public health in Nepal publichealth jobs public health updated Staff Nurse Staff Nurse and HA Vacancy | Nepal Army 2021 staff nurse vacancy staff nurse vacancy in ngo 2021 nepal staff nurse vacancy kathmandu who guidelines WHO official

Get real time update about this post category directly on your device, subscribe now.

You may also like

Nepal Health Magazine